नोट: |
यो सफ्टवयर निर्माण व्यवसायीको ईजाजत पत्र जारी गर्ने, नविकरण गर्ने तथा स्तरोन्नती साथै कम्पनीको Profile अद्यावधिक गर्ने प्रयोजनको लागि बनाईएको हो ।
यदि तपाईं आफ्नो कम्पनीको ईजाजत पत्र नविकरण गर्न, स्तरोन्नती गर्न वा आफ्नो कम्पनीको Profile अद्यावधिक गर्ने चाहानुहुन्छ भने तपाईंको User Name र Password को लागि
निर्माण व्यबसाय प्रवर्द्धन शाखा, ववरमहलमा सम्पर्क गर्न अनुरोध गरिन्छ । यदि तपाई पहिलो पटक ईजाजत पत्र लिदै हुनुहुन्छ भने User Name र Password को लागि
माथिको New User बटन क्लिक गर्नुहोस् । अन्य विस्तृत जानकारीको लागि फोन नं. ०१-४२१५७७२ तथा cbps@moppw.gov.np मा सम्पर्क गर्नुहोस् ।
|